दफा १२
आदेशमा प्रश्न उठ्न नसक्ने

यो ऐनद्वारा प्रदत्त अधिकारको प्रयोग गरी दिईएको कुनै आदेशका सम्बन्धमा कुनै अदालतमा प्रश्न उठ्न सक्ने छैन।